सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

  • सोमबार ११ साउन २०८३ १२:३५ PM
जीवछ यादवलहान, साउन ११ गते । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ ।धान खेतीका लागि सिरहाका १७...