दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

  • सोमबार ११ साउन २०८३ १२:५४ PM
गण्डकी, साउन ११ गते । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेक...