काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकारले आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । गृह मन्त्रालयको अध्यक्षतामा बस्ने बैठकमा सुनसरी घटनाका साथै देशभरको शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गरिनेछ । साथै, आगामी रणनीतिबारे पनि छलफल हुने गृह मन्त्रालयले जनाएको छ । बैठकमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय