कालीमाटीमा आज स्याउ र केरा प्रतिकेजी ३००, अनार ५०० र आँप २०० रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूलको भाउ कति ?
सोमबार ११ साउन २०८३ ०६:२५ AM
काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु