नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

  • सोमबार ११ साउन २०८३ ०५:२१ AM
काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका छन् । लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा सरकारीContinue reading "नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ"