काठमाडौं । थानकोट र नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा आएको छ । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरियो । मन्त्री बनेको चार महिनामै नेपालको पहिलो सुरुङमार्ग उद्घाटन गर्न पाउने लम्साल भाग्यमानी ठहरिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटनमा रुचि नराख्दा लम्साललाई यो अवसर मिल्यो । सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा उनको नाम अभिलेखित बनेकोContinue reading "नागढुंगा सुरुङमार्गको शिलालेखमा पूर्वाधारमन्त्री लम्सालको नाम अभिलेखित"