सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

  • सोमबार ११ साउन २०८३ ०६:०० AM
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातादेखि नै सुनको मूल्य बढ्ने क्रम जारीContinue reading "सुनचाँदीको मूल्य बढ्ने क्रम जारी"