सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

  • सोमबार ११ साउन २०८३ ०६:०८ AM
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ थियो। चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँ ... The post सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो appeared first on Kalika Khabar.