सुनसरी फेरि तनावग्रस्त: चारसय भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिए, कर्फ्यु तोड्दै कप्तानगन्जमा प्रदर्शन

  • सोमबार ११ साउन २०८३ ०५:०९ AM
इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश सोमबार बिहानैदेखि उल्लंघन भएपछि अवस्था फेरि तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु