११ तस्बिरमा हेर्नुहोस् तनावग्रस्त सुनसरी

  • सोमबार ११ साउन २०८३ ०५:३८ AM
इटहरी  । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि सोमबार बिहानदेखि जारी कर्फ्यु उल्लंघन गर्दै स्थानीय सडकमा उत्रिएपछि क्षेत्र पुनः तनावग्रस्त बनेको छ। कर्फ्यु आदेशलाई बेवास्ता गर्दै सयौँ प्रदर्शनकारी कप्तानगन्ज चोकमा भेला भएर टायर