इनरुवा (सुनसरी) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडप तथा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। कोइरालाले दुई समुदायबीच उत्पन्न