सुनसरीमा हिंसा चर्कियो, प्रदर्शनकारीले कर्फ्यु तोड्दै पसलमा आगजनी सुरु गरे

  • सोमबार ११ साउन २०८३ ०५:४६ AM
इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा जारी तनाव सोमबार थप चर्किएको छ भने कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनकारीले बजार क्षेत्रमा तोडफोड र आगजनी सुरु गरेपछि अवस्था झन् जटिल बनेको छ। आइतबार रातिको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले