नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयमा उपमहासचिवद्वय अधिकारी र गौतम मनोनीत

  • सोमबार ११ साउन २०८३ ०६:०४ AM
काठमाडौं : नेपाल प्रेस युनियनले केन्द्रीय सचिवालयमा रिक्त रहेका दुई पदमा उपमहासचिवद्वय दिलीपश्री अधिकारी र युवराज गौतमलाई मनोनयन गरेको छ। युनियनका अध्यक्ष शिव लम्सालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल प्रेस युनियनको विधान, २०४८ (छैटौं संशोधन–२०७९) बमोजिम बसेको