स्पोटीफाईले आफ्ना प्रिमियम सदस्यका लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित नयाँ च्याट फिचर सार्वजनिक गरेको छ। यस सुविधामार्फत प्रयोगकर्ताले एपसँग प्राकृतिक भाषामा संवाद गर्दै आफूले चाहेको गीत, एल्बम वा कलाकार The post स्पोटीफाईमा अब एआईसँग कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने appeared first on Technology Khabar.