बेत्रावती -मैलुङ्ग-स्याफ्रुवेसी सडकखण्ड पूर्णरुपमा अवरुद्ध

  • सोमबार ११ साउन २०८३ १२:०१ PM
रसुवा : वर्षातका कारण बेत्रावती -मैलुङ्ग-स्याफ्रुवेसी अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । नियमित परेको अविरल वर्षा र चीन तर्फबाट बहने भोटेकोसी र लेन्देखोलामा आएको बाढीले सडक कटान गरेपछि मैलुङ-स्याफ्रुबेसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार उत्तरगया गाउँपालिका १ मैलुङ्गदेखि वडा नं ५ खाल्टे क्षेत्र र कालिका गाउँपालिका–१ गुम्चेतस्थित गल्छी–त्रिशुली–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा त्रिशूली नदीको