काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र जाइकाका अध्यक्ष डा. तानाका अकिहिले संयुक्त रूपमा आज उद्घाटन गरेका हुन्। २०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। यद्यपी शिल्यान्याश गर्नेक्रममा ओलीको नाम लेखिएको शिलालेख हटाइएको भन्दै आलोचना भएको छ। सोही विषयलाई लिएर उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलाल