नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

  • सोमबार ११ साउन २०८३ ११:४४ AM
हिमाल लम्सालकाठमाडौँ, साउन ११ गते । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङम...