कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

  • सोमबार ११ साउन २०८३ ११:५९ AM
किन्शासा, साउन ११ गते । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोलाको १७औँ प्रकोप तीव्र बन्दै गएको छ । अधिकारीहरूका अनुसार सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको...