काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीचको झडपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापाले सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन् । घटनामा प्रहरीले गोली चलाउँदा एक जना युवकको मृत्यु भएको छ । गोली लागेका अन्य ८ जनाको उपचार भइरहेको छ । स्थानीय प्रशासनले थप हिंसा भड्किन नदिन कर्फ्यु आदेश जारी गरेको छ । घटनास्थल कप्तानगञ्ज