बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

  • सोमबार ११ साउन २०८३ ०५:५५ AM
बागमती । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू छलफलमा जुटेका छन् । यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका हुन् । बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय