विश्वकप लिग–२ : तेस्रो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

  • सोमबार ११ साउन २०८३ ०५:४४ AM
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले आज तेस्रो खेल खेल्दै छ । दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल आज दिउँसो २ः४५ बजे