भैंसेपाटी मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न रविन्द्र मिश्रको आग्रह
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष