केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो आयो । आयल निगमले अभाव छैन भनेर प्रष्टिकरण नै दिनुपर्यो । त्यसपछि नेपालगन्ज र धनगढीमा पनि यो समस्या देखियो । अहिले राजधानी काठमाडौँमा पनि उपभोक्ताले ग्यास पाउन छोडेका छन् । सिलिण्डर ‘होल्ड’ हुँदा समस्या नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार अहिले आयात वा The post देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ? appeared first on Businesspana.