काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमाContinue reading "२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही"