बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालनमा

  • सोमबार ११ साउन २०८३ ०४:२१ AM
काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा आज बिहान १०:३० बजे उक्त सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको नेपालकै पहिलो सडक सुरुङमार्गसँगै अब सवारी चालकले नगद होइन, आरएफआईडी प्रणालीमार्फत टोल शुल्क तिर्नुपर्नेContinue reading "बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालनमा"