विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग
सोमबार ११ साउन २०८३ ०४:२० AM
काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा रहेको गौमूल गाउँपालिकाले भौगोलिक विकटता, न्यून जनसंख्या र बजेट अभावका बीच पनि पूर्वाधार, सामाजिक विकास र सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । गौमूल