झापा : विश्व मानव बेचबिखनविरोधी दिवसका अवसरमा नेपाल–भारत सीमा क्षेत्र काँकडभिट्टा–पानीट्यांकीमा मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्याली आयोजना गरिएको छ। उपमहानिरीक्षक क्षेत्रीय मुख्यालय रानीडंगाको निर्देशनमा ४१औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) रानीडंगा र सेवा केन्द्र