धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

  • सोमबार ११ साउन २०८३ ०४:२३ AM
काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका-३ का ३५ वर्षीय ज्योति चौधरीको आत्मदाह प्रयासपछि उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७:३० बजे आफ्नै घरभित्र शरीरमा