भारतबाट बिजुली आयात ठप्प, नेपालले अतिरिक्त ऊर्जा निर्यात गर्दै
सोमबार ११ साउन २०८३ ०४:३२ AM
काठमाडौं : नेपालले अहिले भारतबाट विद्युत् आयात नगरी आफ्नै उत्पादनबाट देशको सम्पूर्ण माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल साँझको उच्चतम (पिक आवर) विद्युत् माग ३ हजार २४८ मेगावाट पुगेको