भक्तपुरबाट पक्राउ परे ह्वाट्सएपमार्फत् एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

  • सोमबार ११ साउन २०८३ ०४:४७ AM
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्। यही साउन ८ गते परीक्षा सुरु भएलगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूमा The post भक्तपुरबाट पक्राउ परे ह्वाट्सएपमार्फत् एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति appeared first on Technology Khabar.