भासिएको पुलबाटै वारपार

  • सोमबार ११ साउन २०८३ १०:०५ AM
शारदा समाचारदाताशारदा (सल्यान), साउन ११ गते । सल्यान र जाजरकोटको सीमामा बग्ने भेरी नदीमाथिको झोलुङ्गे पुल भासिएको पाँच वर्ष हुनै लाग्दा पनि मर्मत तथा पुनर्निर्माण हुन सकेको छैन । स...