बागलुङमा डेंगु सङ्क्रमण बढ्यो

  • सोमबार ११ साउन २०८३ १०:२५ AM
रामकृष्ण बोहराबागलुङ, साउन ११ गते । बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । साउन महिनाको ९ दिनमा ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागल...