शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

  • सोमबार ११ साउन २०८३ १०:२७ AM
काठमाडौँ, साउन ११ गते । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल...