इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

  • सोमबार ११ साउन २०८३ १०:४३ AM
जेरुसेलम, साउन ११ गते । इजरायलमा आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । सन् २०२३ अक्टोबर ७ मा ह...