दाङमा चार अर्ब ९९ करोड ८७ लाख राजस्व संकलन

  • सोमबार ११ साउन २०८३ १०:४६ AM
लीलाधर वली घोराही, साउन ११ गते । दाङमा एक बर्षको अवधिमा चार अर्ब ९९ करोड ८७ लाख रुपियाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा संघीय र प्रदेशअन्तर्गत विभिन्न कार्यालयबाट चार...