आज उपत्यकासहितका २३ जिल्लामा बाढीको जोखिम

  • सोमबार ११ साउन २०८३ ०४:२८ AM
काठमाण्डु– आज देशका २ दर्जन जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा बाढीको जोखिम रहेको जनाएको हो । महाशाखाका अनुसार आज मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला