काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८७ हजार १ सयमा कारोबार भएको सुन आज २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४