धनगढीमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रु. २९.९९ लाख

  • सोमबार ११ साउन २०८३ ०४:५७ AM
काठमाडौँ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धनगढीस्थित आफ्नो आधिकारिक बिक्री केन्द्रमा आयोजित विशेष समारोहबिच नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट विद्युतीय स्पोर्ट्स युटिलिटी गाडी (एसयूभी) सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा भित्रिएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य राखिएको