विद्युत् मा नेपाल आत्मनिर्भरतर्फ, भारतबाट आयात पूर्ण रूपमा बन्द

  • सोमबार ११ साउन २०८३ ०४:३६ AM
काठमाडौं / देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल साँझको सर्वाधिक माग (पिक आवर)