पूर्व–पश्चिम राजमार्ग विस्तारमा गति, काँकडभिट्टा–सीतापुरी खण्डमा ३८% प्रगति
भद्रपुर (झापा) / पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । सडक विभागअन्तर्गत आयोजना