सानिमा बन्यो रिपोर्ट निकाल्ने पहिलो वाणिज्य बैंक: नाफा ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ प्रतिशत

  • सोमबार ११ साउन २०८३ ०४:१७ AM
सानिमा बैंक चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.०१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब The post सानिमा बन्यो रिपोर्ट निकाल्ने पहिलो वाणिज्य बैंक: नाफा ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ प्रतिशत appeared first on Businesspana.