काठमाडौं, ११ साउन । लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग खेल्दैछ । आइसिसी पुरुष विश्वकप लिग २ मा दुई खेलमा पराजय भोगेको नेपालले आज नामिबियाको सामना गर्न लागेको हो । नेदरल्यान्ड्समा आज हुने हुने खेलमा नेपालले नामबियासँग नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट खेल्न सुरू गर्नेछ । नेपाल पछिल्लो खेलमा पनि नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने सो अघि नेदरल्यान्ड्ससँग पनि नेपाल ६ विकेटले पराजित भएर लगातार दोस्रो हार भोगिसकेको छ । पछिल्लो पटक नेपालले ब्याटिङ र बलिङ दुवै कमजोर गरेको आलोचकहरूले जनाएका छन् । ३० खेलमा २४ अंक जोडेको नेपाल ... The post लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग भिड्दै appeared first on Kalika Khabar.