विद्युत् उपभोगमा ५% VAT सम्बन्धी निर्णयमा पुनर्विचार गर्न राजेन्द्र मल्लको सुझाव काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्। मल्लले वर्षायाममा विद्युत् उत्पादन प्रशस्त हुने, खपतभन्दा बढी उत्पादन खेर जाने सम्भावना रहने तथा यस अवधिमा विद्युत् खरिद सम्झौता (PPA) अनुसारको दर करिब रु. ४.८० प्रति युनिट मात्र हुने भएकाले उपभोक्तालाई राहत दिने नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार वर्षायाममा उपभोक्तालाई सुरुमा ५ प्रतिशत छुट उपलब्ध गराएर त्यसपछि मात्र ५ प्रतिशत VAT लागू ... The post वर्षायाममा विद्युत् खपत बढाउन ५% छुटपछि मात्र VAT लागू गर्नुपर्ने मल्लको प्रस्ताव appeared first on Kalika Khabar.