चीनद्वारा ट्रिप डटकम ग्रुपमाथि ५.२ अर्ब जरिवाना र अवैध आम्दानी जफत

  • सोमबार ११ साउन २०८३ ०३:५० AM
चीनले अनलाइन होटल बुकिङ बजारमा एकाधिकार दुरुपयोग गरेको आरोपमा ट्रिप डटकम ग्रुपमाथि ५.२ अर्ब युआन (७७ करोड अमेरिकी डलर) जरिवाना र अवैध आम्दानी जफत गरेको छ। चीनको बजार नियामकले शनिबार The post चीनद्वारा ट्रिप डटकम ग्रुपमाथि ५.२ अर्ब जरिवाना र अवैध आम्दानी जफत appeared first on Technology Khabar.