कामको खोजीमा भारत जानेको लर्को, सुनसान बन्दै बाजुरा

  • सोमबार ११ साउन २०८३ ०९:३२ AM
शेरबहादुर सार्कीबाजुरा, साउन ११ गते । साउन लागेसँगै बाजुराका स्थानीय कामको खोजीमा भारत जाने क्रम बढेको छ। असारमा धान रोपाइँ सकेसँगै यहाँका युवा–युवती रोजगारीका लागि भारत जान थालेपछ...