वर्षातले नरहरिनाथको मुख्य सडक हिलाम्य, आवतजावतमा सास्ती
सोमबार ११ साउन २०८३ ०९:४८ AM
प्रेमराज सिम्खडाकालीकोट, साउन ११ गते । लगातारको वर्षापछि कालीकोटको नरहरिनाथ गाउँपालिकाको मुख्य सडक हिलाम्य र जीर्ण बनेपछि स्थानीयवासी तथा सवारीसाधनको आवतजावतमा समस्या भएको छ।वर्षाक...