सात वटा सडक स्तरोन्नति र कालोपत्रे हुँदै

  • सोमबार ११ साउन २०८३ ०९:५२ AM
सिँजा समाचारदाता सिँजा (जुम्ला), साउन ११ गते । चालु आर्थिक वर्ष २०८३/८४ मा जुम्लाका सात वटा सडकको स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ । यसका लागि सडक डिभिजन कार्यालय जुम्लाले साउन...