होर्मुजमा समुद्री माइनसँग ठोक्कियो तेल ट्यांकर

  • सोमबार ११ साउन २०८३ ०४:०७ AM
काठमाडौं । होर्मुज जलमार्गमा एउटा तेल ट्यांकर समुद्री माइनसँग ठोक्किँदा आगलागी भएको छ । इरानको सरकारी समाचार संस्था तास्निमका अनुसार ट्यांकर इरानले तोकेको सुरक्षित समुद्री मार्ग छोडेर अर्को बाटोबाट जाँदै गर्दा माइनसँग ठोक्किएको हो । अर्ध–सरकारी मेहर समाचार संस्थाले पनि जहाज निर्धारित मार्गबाट बाहिरिएपछि दुर्घटना भएको जनाएको छ । इरानले यसअघि नै होर्मुज जलमार्ग प्रयोग