धनगढीमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै गयो ज्यान

  • सोमबार ११ साउन २०८३ ०४:१४ AM
सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आत्मदाहको प्रयासपछि गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौं लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ चौधरीले आफ्नै घरभित्र शरीरमा आगो लगाएकी थिइन् । घटनापछि उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका