भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड ‘भिडा’ले आफ्नो अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्यका रूपमा नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ । कम्पनीले चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्समार्फत आफ्ना विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको हो । कम्पनीका अनुसार दैनिक प्रयोगका लागि भिडा भीएक्स–२ सिरिजका विद्युतीय स्कुटर तथा युवापुस्तालाई लक्षित भिडा